Apr 11, 2017
५१ औ वार्षिक साधारण सभाबाट महासंघको नयाँ पदाधिकारी सहित कार्यकारिणी समिति सदस्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा सम्पन्न ५१ औ वार्षिक साधारण सभाबाट महासंघको अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष एवं कार्यकारिणी समितिका सदस्यहरु निर्वाचित हुनु भएको छ ।

महासंघको संशोधित विधानको प्रावधान अनुसार महासंघको नयांकार्यकारिणी समितिमा कोषाध्यक्षको समेत व्यवस्था गरिएको छ । कोषाध्यक्षको चयन भने नवनिर्वाचित कार्यकारिणी समितिले गर्नेछ । 

निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको नामावली 
नवनियुक्त अध्यक्षको विवरण 
नवनिर्वाचित वरिष्ठ उपाध्यक्षको विवरण

फोटोको लागि यहाँ क्लिक गर्नु होला ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by