Apr 17, 2021

नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी हुनुहुन्छ । 

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित हुनुहुन्छ । 

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान हुनुहुन्छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by