- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- देवचुली उवासंघको टोलीलाई लेखनाथमा स्वागत | April 16, 2021
- लेउवा संघ "क" बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित | April 11, 2021
- उवासंघ–चितवनका वस्तुगत संघको भेला सम्पन्न | April 08, 2021
- उवासंघ–चितवनको पूर्वबजेट सम्बन्धि छलफल कार्यक्रम | April 07, 2021
- लेउवा संघका पुर्व अध्यक्ष जमरकट्टेललाई सम्मान एवंम वधाई | April 07, 2021
विद्युत समस्या समाधान गर्न ज्ञापन पत्र
April 06, 2021

२०७७ चैत्र २४ गते संघ सचिवालयमा लुम्बिनी कोरीडोरमा अवस्थित उद्योगहरुमा पुगेको New-2 र Old fidder हरुबाट वितरित विद्युत प्रशारण लाईनमा विगत केही समय देखि नियमित बिद्युत आपूर्ति, आवश्यक भोल्टेज उपलब्धता, बिना सूचना ट्रिप्रिङ, विद्युत आउने जाने समयका समस्याका कारणले उद्योग संचालनमा समस्या तथा मिल मेशिनरीमा व्यापक रुपमा नोक्सानी बढीरहेको समस्या समाधानका लागि संघ सचिवालयमा छलफल सम्पन गरियो । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षमा भएको उक्त छलफलमा उद्यागीहरुको समस्या तत्काल समाधान गरी निर्वाध रुपमा उद्योग संचालनको वातावरणमा सहयोग पुर्याईदिनुहुन अनुरोध गर्नुहुदौ विद्युत प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख जीतेन्द्रकुमार झाज्यूलाई ज्ञापन पत्र बुझाईएको थियो । उद्योगीहरुका समस्या सुनी सके पछि उद्योगीहरु संग समन्वय गरी आफु तत्काल समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उक्त छलफल कार्यक्रममा संघका पदाधिकारीज्यूहरु तथा सम्बन्धीत उद्योगीहरुको उपस्थिति रहेको थियो ।