Jan 28, 2021

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूले महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन निर्वाह गर्नुभएको भूमिकाको उच्च मुल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा उहाँहरूलाई देहाय अनुसारको क्षेक्र हेर्नेगरी जिम्मेवारी दिइएको छ । 

जस अनुसार क्रमश :
 
१‍ भवानी राणा, निवर्तमान अध्यक्ष १. सदस्यता समिति
२. Nepal-India Joint Business Forum
२. महेशलाल प्रधान, पूर्व अध्यक्ष सल्लाहकार समिति
३. पद्म ज्योति, पूर्व अध्यक्ष     व्यावसायिक आचार संहिता फोरम
४. प्रदिप कुमार श्रेष्ठ, पूर्व अध्यक्ष Confederation of Asia-Pacific Chambers of Commerce and Industry-CACCI
५. रविभक्त श्रेष्ठ, पूर्व अध्यक्ष अनुशासन समिति
६. बिनोद बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष Nepal-China Non-Governmental Co-operation Forum
७. कुशकुमार जोशी, पूर्व अध्यक्ष विधान संशोधन समिति
८. सुरज वैद्य, पूर्व अध्यक्ष अन्तर्राष्ट्रिय सम्बन्ध फोरम














महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रम बीच औपचारिकरूपमा पत्र हस्तान्तरण गर्नुहुंदै वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षज्यूहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गर्नुभयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by