- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- उद्योग वाणिज्य संघ–चितवनको स्वागत कार्यक्रम सम्पन्न | March 04, 2021
- लेखनाथमा ब्यवासाय दर्ता, नविकरण र खारेजीका बारेमा छलफल | February 26, 2021
- लेखनाथ उवासंघले तोक्यो अधिबेशन मिति | February 23, 2021
- कृषि मण्डीमा महिला ब्यवसायीको कोशेली घर संचालन | February 17, 2021
- उवासंघ चितवानद्वारा अचार बनाउने तालिम शुभारम्भ | February 08, 2021
अध्यक्ष श्रेष्ठ पर्यटन विकास समितिको सभापति चयन
January 16, 2021

उद्योग वाणिज्यसंघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशको पर्यटन विकास समितिको सभापति चयन हुनुभएको छ । वाग्मति प्रदेश उवासंघको शुक्रवार हेटौंडामा सम्पन्न बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । साथै वैठकले अध्यक्ष श्रेष्ठलाई वाग्मति प्रदेश उवासंघको कार्यसमिति सदस्यमा समेत मनोनयन गरेको छ । कार्यसमिति सदस्य एवम् संयोजकमा चयन हुनु भएका श्रेष्ठले पदभार ग्रहण गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि सार्वजनिक नीजि साझेदारी अवधारणा बमोजिमका कार्यक्रम तय गरि अगाडि बढ्ने बताउनु भयो । सभापतिमा चयन भए लगत्तै अध्यक्ष श्रेष्ठले सवै बाग्मति प्रदेशका उवासंघहरुबाट यस क्षेत्रको पर्यटन क्षेत्रका समस्या एवम् सम्भावनाका वारेमा तथ्यांक लगायत प्रतिवेदन संकलन गर्नका लागि उवासंघ चितवको सचिवालयलाई निर्देशन दिनु भएको संघका कार्यकारि निर्देशक निलबहादुर केसीले बताउनु भयो ।