Jun 21, 2018
मकवानपुर उवासंघवाट प्रहरी कार्यालयलाई टिभि हस्तान्तरण

आज मिति २०७५ साल आषाढ ७ गते मकवानपुर उद्योग वाणिज्य संघको तर्फवाट संघका अध्यक्ष श्री कृष्ण कटुवालबाट असई श्री हित वहादुर कटुवाल मार्फत भैसे प्रहरी कार्यालयलाई एक कार्यक्रम गरी एलईडि टिभि २४ इन्चको १(एक)थान हस्तान्तर गरीयो । उक्त कार्यक्रममा संघका महासचिव प्रमोदसिंह रानाभाट,कोषाध्यक्ष श्री अनिल अग्रवाल, सचिव तथा प्रबक्ता काब्यमणी अधिकारी तथा कासस नरेन्द्र भण्डारीको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by