दाङ्ग जिल्ला उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोग र समन्वयमा २०७२ फागुन २१ देखि ३० गतेसम्म आयोजना हुने दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्य पश्चिमाञ्चल औद्योगिक कृषि मेला २०७२ मा हार्दिक स्वागत गर्न चाहन्छौं ।

आयोजक 
दाङ जिल्ला उद्योग वाणिज्य संघ
घोराही, दाङ
फोन नं ०८२-५६३४५२

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by