२८ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी

उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम


मिति: २०७३ फागुन १२ देखि १७ गतेसम्म
समय: विहान १०:३० देखि साँझ ६:०० बजेसम्म
स्थान: प्रदर्शनी हल, भृकुटीमण्डप, काठमाडौं 

प्रदर्शनी भित्र के छ?
  • प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तुहरु
  • फलफूल आधारित उत्पादनहरु
  • बाँसका वस्तुहरु
  • मिथिला आर्ट, छ्वाली आर्ट
  • छाला तथा सावरका सामानहरु
  • करुवा, खुकुरी
  • तेह्रथुमकाे पूर्वेली ढाका र पाल्पाली ढाका
  • लालीगुराँस, जुनार र वेलको जुस
  • उपत्यकाको हस्तकला, छाला जुत्ता र टोखाकाे चाकु
  • रेशम धागोबाट उत्पादित वस्तु र प्रविधि
  • बिभिन्न जनजाति र जनसमुदायका पहिरनसंग सम्बन्धित वस्तुहरु
  • लघु, घरेलु तथा साना उद्योगका लागि उपयुक्त किसिमका परम्परागत तथा आधुनिक प्रविधि
  • लघु, घरेलु तथा साना उद्योग संचालनमा आवश्यक पर्ने वैकल्पिक उर्जा
  • सम्बन्धित प्रविधि समस्या समाधानका लागि वैकल्पिक नविकरणीय उर्जा प्रविधिहरु
  • कृषि तथा वनजन्य उत्पादनहरु
  • देशको मौलिक कला र संस्कृति झल्किने बिभिन्न आदिवासी जनजातिका जातीय पोशाकहरु
  • दिगो तथा समृद्ध औद्योगिक विकास सम्बन्धी सामग्री प्रदर्शन
विस्तृत जानकारीको लागि सम्पर्क:
घरेलु तथा साना उद्योग विकास समिति, प्रधान कार्यालय, त्रिपुरेश्वर तथा जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरुमा वा घरेलु तथा सना उद्योग कार्यालयहरुमा सम्पर्क राख्न सकिनेछ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by