Dec 19, 2019
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र ललितपुर उद्योग वाणिज्य सङ्घका संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा विभिन्न वस्तुगत संस्थाहरुका पदाधिकारीहरु सम्मिलित टोलीबीच सङ्घकै सभाकक्षमा भेटघाट, अन्तरक्रिया तथा छलफल भएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष माधव राजपालको सभापतित्वमा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

http://www.bicci.org.np/index.php?option=com_content&view=article&id=489:2019-12-26-06-43-30&catid=39:latest-news&Itemid=172

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by