Apr 25, 2019
कपिलवस्तु उवासंघद्वारा क्यालेण्डर विमोचन

२०७६ बैसाख ०९ गते

कपिलवस्तु उवासंघद्वारा प्रकाशित नयाँ वर्ष २०७६ को क्यालेन्डर विमोचन कार्यक्रम प्रमुख अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी, विशिष्ट सदस्य बाणगंगा नगरपालिकाका नगर उप-प्रमुख चक्रपाणि अर्याल एवम् कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो । उक्त कार्यक्रममा संघका सदस्यहरु, उद्योगी व्यवसायी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by