Feb 03, 2019
महिला उद्यमीहरुको लागि अल्लोको जुत्ता वनाउने तालिम सञ्चालन

२०७५ माघ २० गते

मकवानपुर उवासंघ/महिला उद्यमी विकास समितिको आयोजनामा १५ दिने अल्लोको जुत्ता वनाउने तालिम संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूबाट उद्घाटन गर्नु भयो ।

अध्यक्ष कटुवालले संघले महिला उद्यमीहरुलाई विगतमा विभिन्न किसिमका तालिमहरु दिदै आई रहेको भएता पनि व्यावसायिक हुन नसकेकोले यस पटकको तालिम व्यवसायिक बनाउन संघबाट गर्न पर्ने सहयोग रहने वताउनु भयो ।

कार्यक्रममा संघका पूर्व सल्लाहकार कार्यक्रममा संघका पुर्व सभापति श्री सरिदि श्रेष्ठको सभाध्यक्षमा भएको थियो, महिला उद्यमि विकास समितिकि सदस्य सिता भेटवालवाट कार्यक्रम सञ्चालन गर्नु भएकामा सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव विष्णु गोपाल महर्जन, कासस सदस्य तथा सभापति महिला उद्यमि विकास समितिकि निलम वैद्य, कासस प्रतिमा श्रेष्ठ,संघका सल्लाहकार नरोत्तम दाहाल,महिला उद्यमि बिकास समितिकि पूर्व का.वा सभापति देवकुमारी ढकालका साथै महिला उद्यमि विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तालिमको प्रशिक्षक अकल पहलीले गर्नु हुनेछ, तालिमको मुल उद्देश्य यो अल्लोको तालिम स्थानिय कच्चा पदार्थ वाट वनाउने र तालिम लिई सकेपछि एउटा सफल उद्योगी वनी रोजगारीको अवशर प्राप्त हुने हामीले लक्ष्य लिईएका छ ।

अध्यक्ष कटुवालले संघले महिला उद्यमीहरुलाई विगतमा विभिन्न किसिमका तालिमहरु दिदै आई रहेको भएता पनि व्यावसायीक हुन नसकेकोले यस पटकको तालिम व्यवसायीक वनोस संघबाट गर्नु पर्ने सहयोग रहने वताउनु भयो ।

कार्यक्रममा संघका पूर्व सल्लाहकार कार्यक्रममा संघका पुर्व सभापति श्री सरिदि श्रेष्ठको सभाध्यक्षमा भएको थियो ,महिला उद्यमि विकास समितिकि सदस्य सिता भेटवालवाट कार्यक्रम सञ्चालन गर्नु भएकामा सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव विष्णु गोपाल महर्जन, कासस सदस्य तथा सभापति महिला उद्यमि विकास समितिकि निलम वैद्य, कासस प्रतिमा श्रेष्ठ,संघका सल्लाहकार नरोत्तम दाहाल,महिला उद्यमि बिकास समितिकि पूर्व का.वा सभापति देवकुमारी ढकालका साथै महिला उद्यमि विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तालिमको प्रशिक्षक अकल पहलीले गर्नु हुनेछ, तालिमको मुल उद्देश्य यो अल्लोको तालिम स्थानिय कच्चा पदार्थ वाट वनाउने र तालिम लिई सकेपछि एउटा सफल उद्योगी वनी रोजगारीको अवशर प्राप्त हुने हामीले लक्ष्य लिईएका छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by