पत्र संख्या (१२५०)
मिति: २०८०/०१/२४

श्री कार्यकारिणाी समिति सदस्यज्यूहरु, नेउवामहासंघ ।
श्री अध्यक्षज्यू, जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघ ।
श्री अध्यक्षज्यू, बस्तुगत संघहरु ।
श्री अध्यक्षज्यू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ ।

बिषय; पूर्व वजेट अन्तरक्रिया कार्यक्रममा उपस्थिति सम्बन्धमा

महोदय, 

माननीय अर्थमन्त्री डा प्रकाशशरण महतज्यूको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आर्थिक वर्ष २०८०/८१ को वजेटमा निजी क्षेत्रको सुझाव पेश गर्न यही २०८० बैशाख २७ गते, बुधवार, बिहान ९:०० बजे एभरेष्ट होटल, वानेश्वर, काठमाडौंमा पूर्व वजेट अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा महोदयको उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।

भवदीय


(गोकर्ण राज अवस्थी)
महानिर्देशक

बोधार्थ:
श्री अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री निवर्तमान अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री वरिष्ठ उपाध्यक्षज्यू, नेउवामहासंघ ।
श्री उपाध्यक्षज्यूहरु, नेउवामहासंघ ।
श्री कोषाध्यक्षज्यू, नेउवामहासंघ र
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by