Jun 22, 2025

महत्वपूर्ण व्यवसायिक व्यक्ति (Commercially Important Person - CIP) छनौट सम्मान तथा सुविधा सम्वन्धी कार्यविधि २०७४ अनुरुप मिति २०८२/०२/२५ को श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार स्वीकृत भएका महत्वपूर्ण व्यवसायिक व्यक्तिको सुचीमा थप गर्ने गरी कार्यविधिको दफा ५(२) अनुसार कार्यविधिको दफा ५(१) मा श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०८२/०३/०६ को निर्णय अनुसार थपिएका तपसिलका विधाहरुमा योग्य हुने व्यवसायिक संस्था तथा उद्योगहरुले देहाय बमोजिम मिति २०८२/०३/१२ गते कार्यालय समयभित्र केन्द्रमा आइपुग्ने गरी आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदन दिन सक्ने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा सो को भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिन सकिने छ ।

थप विवरणको लागि तलको फाइल डाउनलोड गर्नु होला ।

  Download Attachment

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by