रोल्पा उद्योग वाणिज्य संघ र रोल्पा नगरपालिकाको आयोजनामा रोल्पा जिल्लामा जलविद्युत, कृषि, खानी र पर्यटकिय क्षेत्रहरुमा लगानी सम्भाव्यता सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु र बस्तुगत संघका पदाधिकारीहरुसंग  प्रारम्भिक छलफल कार्यक्रम

मितिः २०७६ माघ २४ गते, शुक्रवार
समयः बिहान ११ बजे
स्थानः नेउवामहासंघको सचिवालय, टेकू


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by