"कृषि, जडीबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापारको प्रवर्द्धन र रोजगारी, प्रादेशिक महोत्सव २०७४ को चिनारी" 

प्रादेशिक महोत्सव - २०७४

२०७४ माघ ११ देखि माघ २२ गतेसम्म
सडक डिभिजन कार्यालय परिसर, कारकाँदो, नेपालगञ्ज (बाँके)

मुख्य आयोजक:
नेपालगञ्ज उद्योग वाणिज्य संघ
नेपालगञ्ज, बाँके
फोन: ०८१-५२०३६५, ५२४३८९, ५२१९३५
फ्याक्स: ०८१-५२२७३६
इमेल: nepalgunjchamber@gmail.com

आयोजक:
नेपाल उद्योग वाणिज्य महासंघ
टेकू, काठमाडौं ।

प्रवर्द्धक:
नेपाल सरकार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र

सह-आयोजक:
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISMFP)
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by