Apr 16, 2021
FNCCI Application form- for Startups


FNCCI Application form- for Startups

Online Application Form
अनलाइन आवेदन फाराम

Startup and Innovation Committee (SUIC) of Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) is calling for applications from interested entrepreneurs for a potential to be matched up with investors from FNCCI for their venture including mentorship support.
नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इनोभेशन समिति, मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरुसंग आवद्ध हुन इच्छुक उद्यमीहरुबाट आवेदन आव्हान गर्दछ ।

The committee has a pool of investors who are interested in the startups ecosystem. The committee is facilitating those investors to be matched with the businesses that fit their profile for a fruitful partnership.
महासंघको यस समितिसंग लगानीकर्ताहरुको एक समूह आवद्घ रहेको छ जो स्टार्टअप इकोसिस्टममा अभिरुची राख्दछ । उक्त समितिले लगानीकर्ताहरुको व्यावसायिक अभिरुचीलाई उद्यमीहरुको व्यवसायसंग मिलान गरी फलदायक सहकार्यको लागि सहजिकरण गरिरहेको छ ।

Please note the committee is not guaranteeing any investment, not is this a competition, where top 50 businesses are guaranteed investment.
कृपया ध्यान दिनु होलाः महासंघको यस समिति कुनै लगानीको ग्यारेन्टि गर्दैन, न त यो आवेदन कुनै त्यस्तो प्रतियोगिता नै हो जसमा ५० व्यवसायहरुलाई कुनै लगानीको ग्यारेन्टि नै गरिएको छ ।

Hence, this call for application is for those businesses that are in the process of establishing/scaling a viable business model around an innovative product, service, process, or platform. Start-ups have a demonstrated growth trajectory that is limited by capital.
तसर्थ, यो आवेदनको आव्हान त्यस्ता उद्यम वा व्यवसायहरुको लागि हो जो नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा संभाव्य व्यवसायिक मोडेलको स्थापना/ स्तरोन्नति गर्ने प्रकृयामा रहेका छन् ।

* Who is it for?
यो आवेदन कस्को लागि हो?


• Legally registered business, operating for at-least a year, with a minimum of one year audit report
एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय ।

• Businesses with demonstrated scalable and replicable model for their core product/ services
प्रदर्शनीय रुपमा विस्तारयोग्य (scalable) र प्रतिकृतियोग्य (replicable) व्यावसायिक मोडेल भएका व्यवसाय ।

• Strong team who can demonstrate skill, knowledge base and strong commitment to their business
आफ्ना व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूह ।


* Who is it not for?
यो आवेदन कस्को लागि होइन ?


• Business at ideation phase usually non-registered businesses, businesses without expenses and revenue
विचारधाराको (ideation) चरणमा रहेको व्यवसाय, प्रायः दर्ता नभएका व्यवसाय, खर्च र आम्दानी नभएका व्यवसाय ।

• Businesses seeking angel investments and SEED capital
एन्जेल लगानी र बीज पूंजीको खोजमा रहेका व्यवसाय ।

• Mature businesses - Businesses registered and/or in operation for more than seven years
परिपक्व व्यवसायहरु - दर्ता भइसकेका व्यवसाय र/ वा सात वर्षभन्दा बढि अवधिदेखि संचालनमा आइरहेका व्यवसाय ।

If you meet any of the above criteria, this investment opportunity is for you!
यदि तपाईंले माथि उल्लेखित मापदण्ड पुरा गर्नु हुन्छ भने यो लगानीको अवसर तपाईंको लागि उपयुक्त हुन सक्छ ।

* Note: Please fill up the online form following the link below:
नोटः कृपया तल दिइएकाे लिंकबाट अनलाइन आवेदन फाराम भर्नु होलाः

 

Link to the online FNCCI Application Form (Google Form) for the Startups: https://docs.google.com/forms/d/e/1FAIpQLSc6WAp6JHveSDNCzF876l_iTdXP53KzNMVZg2_lUN63m28QYA/viewform?usp=sf_link

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by