Jul 17, 2024
निजी क्षेत्रको मर्यादाक्रमबारे अध्ययन गर्छुः गृह मन्त्री लेखक - मनोबल बढाउन निजी क्षेत्रलाई मर्यादित व्यवहार आवश्यक, अध्यक्ष ढकाल (२०८१/४/२)
            
गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने बिषयमा सरकारले अध्ययन गर्ने वताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसंग वुधबार भएको भेटमा मन्त्री लेखकले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको वताउनुभयो । 

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने वताउनुभयो । यसबारे महासंघले निरन्तर सरकारसंग पैरवी गरिरहेको छ । 



यसैगरि उद्यमी व्यवसायीमाथि हुने धरपकडले निजी क्षेत्र हतोत्साही भएको तर्पm पनि अध्यक्ष ढकालले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री लेखकले वर्तमान सरकार निजी क्षेत्र र लगानी प्रति निक्कै सम्वेदनशील भएको वताउनुभयो । सरकार गठन गर्दा भएको सहमतिमा समेत स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गर्ने बिषय समावेश भएको वताउनुहँदै मन्त्री लेखकले कुनै समस्या भए आपूmलाई सम्पर्क गर्न आश्वासन दिनुभयो । 

भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात नियन्त्रणका लागि पनि सरकारले पहल गर्नुपर्ने वताउनुभयो । 


Will conduct study on including private sector in order of precedence: Home Minister Lekhak - Respectful treatment must to boost private sector morale: FNCCI President Dhakal

Home Minister Ramesh Lekhak has said that the government will study the request made by the private sector to include it in the national order of precedence. In a meeting with office bearers and executive committee members of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) on Wednesday, Minister Lekhak said that there was no dispute that the private sector should be included in the order of precedence.

During the meeting, FNCCI President Chandra Prasad Dhakal said that at a time when the morale of the private sector is declining, including the private sector in the order of precedence would send a positive message. The FNCCI has been continuously lobbying the government in this regard.

Similarly, FNCCI President Dhakal also drew the attention of Home Minister Lekhak to the fact that the private sector is discouraged by the crackdown on businesspeople. Minister Lekhak said that the present government is very sensitive to issues related to the private sector and investment. He said that the agreement reached during the formation of the government also included the promotion of domestic and foreign investment, and urged the private sector to contact him if they faced any problems.

During the meeting, FNCCI Vice President Hemraj Dhakal said that the government should also take the initiative to control unauthorised imports.
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by