Women Entrepreneurship Development Committee (WEDC) of FNCCI

View Women Entrepreneurship Development Committee of FNCCI:
http://fncci.org/women-entrepreneurship-development-175.html
 

Federation of Woman Entrepreneurs Association of Nepal (FWEAN)


(A Member Organization of FNCCI)
Estd : 2045 B.S.
Address : Ramshah Path, Putalisadak, Kathmandu
Phone : 01-2003080
Fax : +977-1-4239942
Email : fwean.info@gmail.com
Website : http://www.fwean.org.np


http://www.winbiz.com.np 

Winbiz.com.np  |   WOMEN IN BUSINESS

Winbiz.com.np is the first ecommerce site of Nepal that promotes the products prepared by women entrepreneurs only. The aim of developing winbizz.com is to help reduce the gap exist between women entrepreneurs  to reach international market by connecting buyers and entrepreneurs through web marketing of products produced by both small and large scale women enterprises. [Learn More...]


Activities:


काठमाडौंमा महिला उद्यमीहरुका लागि व्यापार तथा औद्योगिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना
Interaction Program on Trade and Industrial Policy - for Women Entrepreneurs (18 December 2016, Kathmandu)
- See more at: http://fncci.org/news/detail.php?i=607
 

उद्यमी सौन्दर्य मेला (२०७३ साल माघ १४ देखि १७ गते, काठमाडाैं )


 महासंघको ५०औं स्वर्ण महोत्सवको अवसरमा महासंघको महिला उद्यमी विकास समिति र सौन्दर्यकला व्यवसायी संघ, नेपालको संयुक्त आयोजनामा गत: २०७३ साल माघ १४ देखि १७ गतेसम्म काठमाडौंमा उद्यमी सौन्दर्य मेला आयोजना गरियो ।
 
मेलाको समुद्घाटन नेपाल सरकार, वाणिज्य मन्त्रालयका सचिव श्री ङइन्द्र प्रसाद उपाध्यायले गर्नुभएको थियो । उक्त अवसरमा वाणिज्य सचिव श्री ङइन्द्र प्रसाद उपाध्यायले महिला उद्यमीहरुको विकासको लागि महासंघले गर्दै आएको कार्य अत्यन्त सराहनीय भएको वस्तुस्थिति प्रस्तुत गर्नु हुंदै महिला उद्यमीहरुको विकासको लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
 
महिला उद्यमी विकास समितिका सभापति श्री कमला श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा वाणिज्य मन्त्रालयका सहसचिव श्री तोया नारायण ज्ञवाली, कार्यकारिणी समितिका सदस्य श्री उमेश लाल श्रेष्ठ, शंकर प्रसाद पाण्डेय, समितिका सल्लाहकार श्री विप्लवमान सिंहले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 
महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शित गरी बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त मेलामा हस्तकलाका सामान, हर्बल प्रोडक्टस्, गार्मेन्टस्, कस्मेटिक्स प्रोडक्टस्, खाद्यान्न, लत्ता कपडा आदि वस्तुहरुको प्रदर्शित गरिएको थियो ।

थप फाेटाेहरूकाे लागि यहां क्लिक गर्नुस्  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by