May 22, 2017

नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ संस्थाहरुको पूर्ण समेटी विवरण FNCCI Members Directory 2017-2020 अंक प्रकाशनको तयारीमा रहेको सहर्ष जानकारी गराउँदछौं ।

उक्त Directory मा प्रकाशनार्थ महासंघका सबै सदस्य संघ संस्था जिल्ला/नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु, कम्पनी उद्योग प्रतिष्ठान, (एशोशियट सदस्यहरु) ले आ-आफ्नो विवरणहरु महासंघको निम्न इमेल, फ्याक्स वा पत्र मार्फत यथाशिघ्र उपलब्ध गराई प्रकाशन कार्यमा सहयोग पुर्याउनुहुन सम्बन्धित सबैमा महासंघ हार्दिक अनुरोध गर्दछ । 

नेपाल उद्योग वाणिज्य महासंघ
टेकु, काठ्माडौं ।
फोनः ०१-४२६६२१८,४२६२२१८,४२६६८८९
फ्याक्सः ०१-४२६१०२२/४२६२२००७ 
ई–मेलः fncci.publication@gmail.com

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by