Feb 04, 2019

रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालको हालैको निर्णयप्रति यस महासंघको ध्यानाकर्षण भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by