Mar 22, 2018
विडारीको मकवानपुर स्वागत उवासंघमा

चैत्र ७ ।  मकवानपुर उद्योग वाणिज्य संघले आज राष्ट्रिय सभा सदस्य माननीय रामनारायण बिडारीको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षातामा भएको कार्यक्रममा जिल्लाको आर्थिक विकासको विषयमा पनि छलफल भएको थियो । अध्यक्ष कटुवालले उवासंघको पछिल्लो वस्तुगत अवस्थाको विषयमा माननीय बिडारीलाई अवगत गराएका थिए । स्वागत कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।  बिडारी संघका पूर्व कानूनी सल्लाहकार समेत हुन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by