Dec 20, 2017
श्रम नियमावली २०७४ माथि महासंघको राय सुझाव पेशमिति:  (२०७४/०९/०५)
नेपाल सरकार श्रम मन्त्रालयले श्रम ऐन २०७४ को आधारमा तयार गरेको श्रम नियमावली २०७४ को मस्यौदा उपर नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट आज श्रम मन्त्रालय समक्ष राय सुझाव सहित संशोधन प्रस्ताव पेश गरियो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकाल, परिषदका उपसभापति भरतराज आचार्य सहितको महासंघको टोलीले श्रम मन्त्रालयमा महासंघको राय सुझाव पेश गरेको हो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by