Aug 03, 2017
मुख्य सचिव समक्ष भेटवार्ता (२०७४/४/१८)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त नेपाल सरकारका नवनियुक्त मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई आज उहांको कार्यकक्षमा भेट गरी कार्यकालको सफलताको कामना सहित मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र बीचको सहकार्यमा जोड दियो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य दिनेश श्रेष्ठ र महासचिव सुरेश मान श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by