नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि श्रीलंकाका राजदूत डव्लू. एस. परेरा (H.E. Ms. W.S. Parera, Ambassador of Sri Lanka to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्साना श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य एवं नेपाल श्रीलंका उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो भेटवार्तामा नेपाल र श्रीलंका बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि श्रीलंकाका राजदूत डव्लू. एस. परेरा (H.E. Ms. W.S. Parera, Ambassador of Sri Lanka to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्साना श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य एवं नेपाल श्रीलंका उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो भेटवार्तामा नेपाल र श्रीलंका बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by