इलाम उद्योग वाणिज्य संघकाे समन्वयमा इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम नगरपालिकामा आन्तरिक एव‌ वार्ह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना गरी आर्थिक समृद्धि गर्ने उद्देश्यले लगानी प्रवर्द्धन सम्मेलन आयोजना गर्न पूर्व तयारी वैठक

मिति: २०७५ कार्तिक १८ गते आइतवार
समय: विहान ८:०० देखि १२:०० वजे
स्थान: काठमाडौं ।

उपस्थिति : वैठकमा सहभागिताको लागि आमन्त्रण भएकाको लागि मात्र ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by