महोदय     

यस महासंघ र नेपाल आर्थिक पत्रकार समाजद्वारा संयुक्त रूपमा आयोजना हुंदै आएको इको टक (ECOTALK) मा यसपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री मातृका प्रसाद यादवज्यूको प्रमुख आतिथ्यतामा उपभोक्ता संरक्षण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ का विषयमा सरकारी पदाधिकारीहरू, महासंघको कार्यकारिणी समिति सदस्यहरू, सदस्य संघ संस्थाहरू र संचार माध्यमको सहभागितामा यही २०७५ साल भाद्र २८ गते, विहीवार (13th September 2018) दिउंसो २ः०० बजे, महासंघ सचिवालय, टेकूमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रममा महोदयको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।  
 
भवदीय,


(गोपाल प्रसाद तिवारी)
निमित्त महानिर्देशक
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by