"महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि" भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा यही २०७४ माघ ११ गते देखि २२ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला (प्रदेश नं ४) तथा १४‍‍औं लेखनाथ महोत्सव २०७४ को तयारीका क्रमममा भए गरेका गतिविधीहरु बारे जानकारी दिने उद्देश्यले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यहाँकाे गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

मिति: २०७४ पौष १४ गते, शुक्रवार ।
समय: बिहान ८:०० बजे ।
स्थान: लेखनाथ उद्योग वाणिज्य संघ, चेम्बरमार्ग, भण्डारढिक ।

नोट: पत्रकारहरुको सुविधाका लागि होटल आनन्द पृथ्वीचोक अगाडी बसको व्यबस्था मिलाईएको छ । उक्त बस बिहान ७:३० बजे छुट्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by