संयुक्त राष्ट्र संघका अंगहरू विश्व व्यापार संगठन (WTO), विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), विश्व स्वास्थ्य संगठन (WHO), र UNCTAD  लगायतको प्रधान कार्यालय जेनेभामा भएको सन्दर्भमा स्थायी नियोग जेनेभाका लागि नेपालका महामहिम राजदुत श्री दीपक धितालज्यू संग अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र औद्योगिक क्षेत्रको विकासको सम्बन्धमा यही २०७४ भाद्र ३० गते शुक्रवार, विहान ११:१५ बजे यस महासंघको सचिवालय, टेकूमा छलफल बैठक आयोजना ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by