मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२, चेम्बरमार्ग । 

हार्दिक निमन्त्रणा

उपरोक्त सम्बन्धमा नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका र उद्यमीहरुको प्रबद्र्धन विषयक राष्ट्रिय अन्तक्र्रिया कार्यक्रम यही आउँदो आषाढ २३ र २४ गते हेटौंडामा हुने हुनाले सो कार्यक्रमको विषयमा सञ्चारकर्मीहरु मार्फत जानकारी गराउने उद्देश्यले तपसील बमोजिम पत्रकार भेटघाट कार्यक्रम राखिएकोले यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । 

तपसील

मिति–२०७४ आषाढ १८ गते, आईतबार ।
समय– विहान ८ः०० बजे ।
स्थान– संघको सभा कक्ष । 
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by