यस महासंघद्वारा उर्जा सचिवज्यूको प्रमुख आतिथ्यतामा सरोकारवालाहरुको सहभागितामा यही माघ २४ गते, सोमवार (Monday 6 Feb, 2017) दिनको ३ बजे, महासंघको सचिवालय टेकूमा, उर्जा सम्बन्धी एक अन्तरक्रिया आयोजना गरिएको छ ।

विस्तृत जानकारीको लागि:

ई मिलाव श्रेष्ठ, अधिकृत
टक्निकल अफिसर/इनर्जी अडिटर

फोन: ४२६२०६१, ४२६६८८९
ईमेल: eec@fncci.org

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by