सिद्धार्थ उद्योग वाणिज्य रुपन्देही

५८ औं वार्षिक साधारण सभा

मिति: २०७३ फागुन ७ गते, शनिवार
स्थान:  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही सभाहल

रजिष्ट्रेशन: बिहान ८:३० बजे
समुद्घाटन: बिहान ११:०० बजे
साधारण सदस्यज्यहरुको  लागि वन्द सत्र: दिउँसो २:३० बजे

 
छलफलको विषयहरु:
  1. संघको वार्षिक प्रतिवेदन ।
  2. आ व २०७२/७३ को लेखा परीक्षण प्रतिवेदन ।
  3. संघको विधान संशोधन सम्बन्धमा ।
  4. विविध ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by