श्री सम्पादकज्यू,
रासस, राष्ट्रिय दैनिकहरु,  टेलिभिजनहरु,  
रेडियो नेपाल सहित सवै एफएमहरु, सबै अनलाइन समाचारहरु । 

महोदय,

यस महासंघको महिला उद्यमी विकास समिति र सौन्दर्यकला व्यवसायी संघ, नेपालको संयुक्त आयोजनामा यही २०७३ साल माघ १४ देखि १६ गते काठमाडौंमा आयोजना हुने उद्यमी सौन्दर्य मेला, २०७३ का विषयमा जानकारी दिने दिने उद्देश्यले भोलि मिति २०७३ माघ १० गते, सोमवार, दिनको २ः३० बजे महासंघ सचिवालय टेकूमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोदयको उपस्थितिका लागि सादर अनुरोध गर्दछु । 

with best regards,


Bidur Chandra Lamichhane
Assistant Director
Federation of Nepalese Chambers of Commerce & Industry-FNCCI
Telephone:977-01-4262218, 01-4262061,01-4266889(Office), 01-4990393 (Residence)
Mobile: 977-9841-317739 
Fax: 977-01-4261022, 01-4262007
Email:bidur@fncci.orgfncci.publication@gmail.comrabidini@yahoo.com
Web: www.fncci.org

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by