“समृद्ध पर्वत हाम्रो चाहाना”

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३

२०७३ माघ १३ गतेदेखि २२ गते सम्म    

महोत्सवका उद्देश्यहरुः 
– पर्वत जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुकमो प्रचारप्रसार, 
– पर्वतमा उत्पादित वस्तुहरुको प्रवद्र्धन
– कुश्माबजारमा चक्रपथ निर्माण
– रंगशाला निर्माण र तरकारी बजार व्यवस्थापन,
– लोक संस्कृतिको संरक्षण 
– उद्योग, व्यापारको विस्तार गर्ने 

महोत्सवका आकर्षणहरुः 
– पश्चिमाञ्चल स्तरिय लोकतारा छनौट 
– राष्ट्रिय स्तरिय खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता, 
– लोकनृत्य प्रतियोगिता, 
– स्थानिय घरेलु उत्पादनको बिक्रि तथा प्रवद्र्धन, 
– छेलो प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, 
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुको बिक्रिवितरण,  
– शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी 
– राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती, 
– उत्कृष्ट स्टललाई पुरस्कार, 
– वालउद्यान, प्रशिद्ध गुप्तेश्वर, अलपेश्वर, कुश्मा बलेवा यान्त्रिक पुल र नेपालकै अग्लो झोलुङ्गे पुलको अबलोकन प्रदर्शन, स्थानीय लोक संस्कृति तथा प्रतिभाको प्रस्तुती, सूचना प्रविधि सम्वन्धी जानकारी 
मुल आयोजक 
पर्वत उद्योग बाणिज्य संघ 
कुश्मा पर्वत 

सह–आयोजकः
घरेलु तथा साना उद्योग विकास समिति  

आयोजकः
जिविस पर्वत, पर्वतका ५५ वटै गाविस, पर्वत पर्यटन प्रवद्र्धन केन्द्र, यान्त्रिक पुल लिमिटेड 

मुख्य प्रायोजकः 
ग्लोवल आइएमइ बैंक

प्रायोजकः
राष्ट्रिय बाणिज्य बैंक

प्रवद्र्धकः
नेपाल पर्यटन वोर्ड  

अफिसियल मिडियाः
एभिन्युज टेलिभिजन, आर्थिक अभियान राष्ट्रिय दैनिक 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by