लेखनाथ महोत्सव २०७३ - पत्रकार सम्मेलन 
 
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा यही माघ २७ गते देखी फागून ८ गतेसम्म संचालन हूने १३औं लेखनाथ महोत्सव २०७३ सम्वन्धी तयारीका क्रममा भए गरेका गतिविधीहरुबारे जानकारी दिने उद्देश्यले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मित्रहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
        
कार्यक्रम
मितिः २०७३ पौष १८ गते, सोमवार ।
समयः विहान ९ बजे ।  
स्थानः लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ १, भण्डारढिक,
    
नोटः पत्रकारहरुको सुविधाका लागि होटल आनन्द पृथ्वीचोक अगाडि बसको व्यवस्था मिलाईएको छ । उक्त वस विहान ८:३० मा छुट्ने व्यहोरा समेत जानकारी गराउदछौं ।

 

थप जानकारीको लागि सम्पर्कः
 
लेखनाथ उद्योग वाणिज्य संघ
फोन नंः 061- 560386, 560631, फ्याक्सः 061- 560701,
इमेलः lekhcci@yahoomail.com

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by